| Headlines |
प्रधानमन्त्रीले स्युचाटारका दुई युवाको हत्याका संबन्धमा उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनअ
प्रधानमन्त्री प्रचण्डले काठमाडौं स्युचाटारका दुई युवाको हत्याका संबन्धमा उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनअनुसार दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दोषीका बारेमा छानविन आयोगले किटान ग ...
+ Read More |
नेपाल सम्वतलाई मान्यता दिइएकोमा आजदेखि ५ दिने मोटरसाइकल र् याली
नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिइएको खुशीयालीयामा आजदेखि ५ दिने मोटरसाइकल र् याली सुरु भएको छ । नेवा भोलुन्टियस्रले गरेको र् यालीमा करिब ४ सय जनाको सहभागीता रहने आयोजकले जानकारी दिएका छन । काठम ...
+ Read More |
माओवादीले आफ्नो व्यवहार नसच्याए सरकारको विकल्प खोजिने नेता ओलीको चेतावनी
नेकपा एमालेका नेता केपी ओलीले माओवादी नेतृत्व पंक्तिले आफ्नो व्यवहार नसच्याए संविधान सभामा अन्य दलहरुसँग सहकार्य गर्दै नयाँ विकल्प खोजिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिरहाद्वारा आयोजित पत्रकार सम् ...
+ Read More |
पोखराबाट नारायणगढतर्फ गैरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २ को मृत्यु
पोखराबाट नारायणगढतर्फ गैरहेको यात्रुवाहक बस आज आबुखैरेनीनजिकै मस्र्याङदी नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ना ३ ख ५२२६ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेमा गोर्खा मनकामन ...
+ Read More |
गणतन्त्र स्थापना भएपनि जनताले गणतन्त्रको प्रत्याभुति पाउन नसकेको -राष्ट्रपति
राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र स्थापना भएपनि जनताले गणतन्त्रको प्रत्याभुति पाउन नसकेको बताउनुभएको छ मानवअधिकारकर्मीहरुको प्रतिनिधीमण्डलसंग आज राष्ट्रपति कार्यालय शितलनिवासमा भएको छलफलमा रा ...
+ Read More |
उद्योग ब्यबसायलाई राजनीतिक गतिरोध वा असन्तुलनले बाधा पार्न नहुने -उद्योग मन्त्री
उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले उद्योग ब्यबसायलाई कुनै पनि राजनीतिक गतिरोध वा असन्तुलनले बाधा पार्न नहुने बताउनुभएको छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको शैक्षिक तथा मसलन्द मेलाको उद्घाटन कार्यक्रमम ...
+ Read More |
माओवादी बैठकमा पेश गरियको प्रस्तावमा छलफल नसकिएपछि राष्ट्रिय कार्यकर्ता भेला भोली सम्मका लाग
माओवादी बैठकमाअध्यक्ष प्रचण्ड र अर्का नेता मोहन बैद्य किरणले पेश गर्नुभएको प्रस्तावमा छलफल नसकिएपछि आजदेखि सुरु हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भोली सम्मका लागि सरेको छ । हिजो बसेको माओवादी केन्द्र ...
+ Read More |
माओबादी पार्टीभित्र भएको बैचारिक छलफललाई केही तत्वले बदनाम गर्न लागि परेका - रक्षामन्त्री
रक्षामन्त्री एवम् माओवादी नेता रामबहादुर थापा बादलले माओबादी पार्टीभित्र भएको बैचारिक छलफललाई अतिरिाजत गरेर केही तत्व बदनाम गर्न लागि परेको दाबी गर्नुभएको छ । काठमाडौंमा आज सिमित पत्रकारबीच कुरा गर्दै रक ...
+ Read More |
नेपाली सांगितिक क्षेत्रले आज अर्को नक्षत्र गुमाएको छ ।
नेपाली सांगितिक क्षेत्रले आज अर्को नक्षत्र गुमाएको छ ।लामो समयदेखि अस्वस्थ रहनुभएका बरिष्ठ लोकगायक एवम् संगितकार राम थापाको ५० वर्षको उमेरमा गएराती निधन भएको छ । पहिले कलेजोको र अहिलॆ फोक्सोको रोगबाट पीडि ...
+ Read More |
आज १९ औं अन्तराष्ट्रिय बालअधिकार दिवस विश्वभरी मनाइदै।
आज १९ औं अन्तराष्ट्रिय बालअधिकार दिवस विश्वभर नै विभिन्न कार्यक्रमका साथ मनाइदैछ । नया नेपालको नया संविधान बालअधिकारको पूर्ण सम्मान भन्ने नाराका साथ नेपालमा अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइदै छ । अन्तरा ...
+ Read More |
एक सातादेखी आन्दोलनमा उत्रिएका राजविराजका चिकित्सकहरुले आन्दोलन स्थगित
आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारी एक सातादेखी आन्दोलनमा उत्रिएका सगरमाथा अंचल अस्पताल राजविराजका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित भएपछि अस्पतालमा आजदेखि सबै सेवा सुचारु भएको ...
+ Read More |
एमाले जिल्ला कमिटीले आज उपत्यका बन्दको आव्हान ।
वाईसीयलले अपहरण गरी स्युचाटारका पुष्कर डंगोल र निर्मल पन्तको हत्या गरेको भन्दै एमाले जिल्ला कमिटीले आज उपत्यका बन्दको। आव्हान गरेको छ । गोररखाबाट काठमाडौ स्युचाटार घर फर्किरहेका बेला धादिङमा उनीहरुको वाई ...
+ Read More |
MAOIST MEETING INCONCLUSIVE
The central committee meeting of the CPN-Maoist ended today inconclusively with the party leadership still divided on the key issue of when to go or not to go to the "people's republica ...
+ Read More |
प्रेम विवाह गर्न अस्वीकार गरेको निहुँमा तेजाब र्छर्किइयो
प्रेम विवाह गर्न अस्वीकार गरेको निहुँमा काठमाडौंको मैतिदेवीमा एक युवकले सागर श्रेष्ठ नाम गरेकी युवतीलाई अनुहारमा तेजाब र्छर्किदिएका छन् । विगत लामो समयदेखि श्रेष्ठलाई एकतर्फीरुपमा मनपराउँदै आएका रवीन्द ...
+ Read More |
हत्याको विरोधमा राजधानीमा प्रदर्शन
धादिङबाट वाईसिएलको अपहरणमा परेका स्यूचाटारका पुष्कर डंगोल र निर्मल पन्तको हत्याको विरोधमा आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । हत्याको विरोधमा कलंकीका स्थानीयबासीहरुले आज विहानैदेखि कंलकीमा ट ...
+ Read More |
|
|
|
| |