राजेश हमाल र कोमल वली सदभावना राजदूत - २०६७ श्रावण २३, आइतवार नायक राजेश हमाल र गायिका कोमल ओलीलाई एयर एम्बुलेन्स र खाद्य बैंकको स्थापनार्थ सदभावना राजदूत घोषणा गरिएको छ । बाँकी अंश
अभिनेत्री मनिषा कोइरालाको बैवाहिक कार्यक्रम हुँदै - २०६७ आषाढ ५, शनिवार चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला र यूवा व्यबसायी सम्राट दाहाल बिवाह
बन्धनमा बाँधिएका छन्। काठमाडौंको गोकर्णस्थित रिसोर्टमा कोइराला र
दाहालबीचको बैबाहिक कार्यक्रम जारी छ। बाँकी अंश
मनीषाको बिहे गोकर्ण रिसोर्टमा - २०६७ ज्येष्ठ २९, शनिवार आगामी ५ असारमा वैवाहिक सम्बन्धमा गाँसिन लागेकी अभिनेत्री मनीषा
कोइरालाको विवाह तयारी अन्तिम चरणमा पुगेको छ । वैवाहिक कार्यक्रमको
तालिका अनुसार ४ असारमा काठमाडौंको गोकर्ण रिसोर्टमा स्वयंवरको आयोजना
गरिनेछ । बाँकी अंश
अन्जु र मनोजले अमेरिका यात्रा गर्ने - २०६७ ज्येष्ठ १३, विहीवार गायिका अन्जु पन्त र उनका श्रीमान् तथा गायक मनोजकुमारले अमेरिकामा
सांगीतिक यात्रा गर्ने भएका छन् । चर्चित गायक गायिकाहरूका लागि संगीत
यात्राका लागि अमेरिका राम्रो गन्तव्य बन्ने गरेको छ । बाँकी अंश
चलचित्रमा 'एके-४७' - २०६७ ज्येष्ठ ८, शनिवार अत्याधुनिक बन्दुक एके-४७ किन्न खर्च गरिने पैसा देसविकासमा लगाउने हो
भने विश्व धेरै विकसित हुने सन्देश बोकेर चलचित्र 'एके-४७' निर्माण भएको छ
। एके-४७ ले संसारमा विनाश मात्र गरेकाले त्यसैलाई संकेत गरेर चलचित्र
बनाइएको चलचित्रका निर्माता बिशाल बिष्टले जानकारी गराए । बाँकी अंश
निर्देशक र नायिका बिच जमेको जोडी - २०६७ ज्येष्ठ ५, बुधवार पटक-पटक 'स्क्यान्डल'मा फसेर अति
चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो
हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी।
यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र
जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग
पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ।बाँकी अंश
शुक्रबार देखि काठमाण्डौमा‘दिदी-भाई’ - २०६७ वैशाख ३१, शुक्रवार सुनिल मानन्धरले निर्माण गरेको चलचित्र ‘दिदी-भाई’ को अन्तत: आउँदो ३१
गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका २१ वटा हलहरुबाट एकसाथ प्रदर्शनमा
आउने भएको छ । बैशाख १७ गते नै पालो पाएको यस चलचित्रको मिती माओवादीको
अनिश्चितकालिन आमहड्तालले गर्दा पछि सरेको हो । बाँकी अंश
निखिलले बनाए चिन्तित - २०६७ वैशाख ८, बुधवार अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइंटेल भारतमा पसेपछि
विभिन्न फिल्मको काम प्रभावित भएको छ । यी दुइ कलाकार आबद्ध भएका
फिल्महरूको छायांकन र स्वरांकन रोकिएको सम्बन्धी सिनेमाका
निर्माता/निर्देशकले बताएका छन् । बाँकी अंश
निर्मातालाई सास्ती कलाकारलाई मस्ती - २०६७ वैशाख ७, मंगलवार नेपाली फिल्मको २०६६ साल बालुवामा पानी जस्तै भयो । निर्माणको दृष्टिले
संख्यात्मक रुपमा ह्वात्तै बढेपनि केहीलाई छोडेर स्तरिय फिल्म भने बन्न
सकेन । हिन्दी फिल्मको कपि गर्न पल्केका नेपाली चलचित्रका निर्देशकहरुले
यसलाई नै निरन्तरता दिनु बाहेकको अर्को नया काम गर्न सकेन । हिन्दी फिल्मको
कथा प्रस्तुतीको प्रभाब नेपाली फिल्ममा यो बर्ष पनि परिरह्यो । बाँकी अंश
दौडधुपमा बिराज - २०६६ चैत्र २४, मंगलवार पछिल्लो समयमा आएर नायक बिराज भट्टका चलचित्रहरूले खासै सफलता पाउन नसके
पनि उनी निकै ब्यस्त देखिएका छन् । अहिले दैनिक २० घण्टा काम गर्नुपरेको
बिराजको भनाई छ । बाँकी अंश
भुवन, रेखा, झरना अनि रामदेव - २०६६ चैत्र १९, विहीवार मस्त निदाइरहेका बेला बुधबार बिहान सवा तीन बजे मोबाइलमा रिङ बज्यो ।
आँखा मिच्दै उठेर डिस्प्लेमा हेर्दा नायक भुवन केसीको कल रहेछ । 'हेलो'
भन्नासाथ भुवनको उही ठूलो स्वर सुनियो, 'राजा, अबको आधा घन्टापछि हामी
टुँडिखेलको योग शिविर जाँदै छौं ।' बाँकी अंश
सम्पादनको अन्तिम चरणमा 'मन परेपछि' - २०६६ चैत्र १६, सोमवार सुमन दाहालले पहिलो पटक निर्देशन गरेको चलचित्र 'मन परेपछि' सम्पादनको
अन्तिम चरणमा पुगेको छ । ॐ नम: फिल्मस् को ब्यानरमा दिपक रमण र राधिका
श्रेष्ठले निर्माण गरेको यस चलचित्र पुर्णतया प्रेमकथामा आधारित रहेको छ । बाँकी अंश
रक्षाको निर्देशनमा निरूता - २०६६ चैत्र १३, शुक्रवार
महेन्द्र पुलिस क्लबको स्विमिङ पुल परिसरमा उभिरहँदा बुधबार साँझ रक्षा
सिंहले बाह्र वर्ष अघिका घटना सम्झिन । तिनताक उनी भर्खरै अट्ठार वर्षकी
थिइन् र उनी नेपाली सेल्युल्वाइड फिल्मको पहिलो महिला सम्पादक बन्ने तरखरमा
थिइन् । बाँकी अंश
आईस बारमा शुभेच्छाको लिलामी - २०६६ चैत्र १२, विहीवार बढ्दो रातसँगै युवतीहरूको अर्धनग्न नृत्यले झकिझकाउ हुने राजधानिको ठमेल
स्थित आईस बारमा आज भने दिउँसै झकिझकाउ थियो । जहाँ अभिनेत्री शुभेच्छा
थापाले आफ्नो शरिरको लिलामी गर्दै थिईन् । उनको शरिरको मूल्य भने नायक सुमन
सिंहले तोक्दै थिए । बाँकी अंश
अज्ञात स्थलमा निखिल र सञ्चिताको विवाह - २०६६ चैत्र ७, शनिवार अन्ततः नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइटेलले विवाह गरेका छन् ।
उनीहरूले अज्ञात स्थलमा अत्यन्तै सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् ।
हाल उनीहरू दुवै जना मुम्बईमा छन् । बाँकी अंश
'यस्तो पनि हुँदो रहेछ' - २०६६ चैत्र ५, विहीवार कुरीति र कुसंस्कारका कारण भएको दुई प्रेमीबीचको बिछोडलाई यस्तो पनि
हुँदो रहेछ नामक चलचित्र निर्माण हुने भएको छ। राजधानीमा हालै आयोजित एक
समारोहमा उक्त चलचित्रको शुभ-मुहूर्त गरिएको थियो। बाँकी अंश
सुनील बिनाको जीवन कल्पनै गर्न सक्दिनँ - २०६६ चैत्र ३, मंगलवार १३ वर्षको वैवाहिक जीवनमा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन
त्यो भएन भनेर सताएकी छैन । मेरो माइतीको अनुमतिविना उहाँसँग भागेर बिहे
गरे पनि त्यसपछि भने कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । सुनीलजीले पनि
मलाई जे चाहिन्छ, सधै पुर्याइदिनुभएको छ । बाँकी अंश
अंग प्रदर्शन गर्न रेखालाई डर लाग्दैन - २०६६ चैत्र १, आइतवार सरकारको सुरक्षा व्यवस्थामाथि हिरोइन ऋचा घिमिरेलाई शुन्य प्रतिशत पनि
भरोसा छैन। आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सुझाव उनी दिन्छिन्। रेखा थापा,
झरना थापा, अरुणिमा लम्साल, उषा पौडेल र ऋचा गरी पाँच हिरोइनको
मूल्यांकनको औसत निकाल्दा सरकारी सुरक्षा व्यवस्था ३९ प्रतिशतमात्र
भरपर्दो छ। बाँकी अंश
महिला किन चाहन्छन् अँध्यारो - २०६६ फाल्गुन ३०, शनिवार
कसैकसैको चाहना यौन सम्पर्कताका आफ्ना साथीले एक पटक आफूलाई हेरून्
भन्ने हुन सक्छ । आँखामा आँखा जुधाउँदै प्रेम प्रकट गरून् र रमाइलो
कुरासँगै चरम सुखतर्फ लैजाऊन् भन्ने पनि हुन सक्छ । धेरैजसो महिला यस्ता
हुन्छन्, जसलाई आफ्ना पुरुष मित्रसँग अन्तरंग क्षण बिताउँदाताका अँध्यारै
चाहिन्छ । बाँकी अंश
अध्यक्ष पदमा राजकुमार बिजयी - २०६६ फाल्गुन २४, आइतवार
नेपाल चलचित्र निर्माता संघको आज भएको नयाँ कार्यसमितिको चुनावमा
अध्यक्ष पदमा निर्माता राजकुमार राई बिजयी भएका छन् । अर्का निर्माता केशब
भट्टराईलाई ४० मतको अन्तरले हराएर राई अध्यक्ष पदमा बिजयी भए । बिजयी
राईले जम्मा ११७ मत प्राप्त गरे भने भट्टराईले जम्मा ७७ मत प्राप्त गरे ।
संघमा नयाँ र पुराना गरी २२६ निर्माताहरू रहे पनि चुनावमा भने १९६
निर्माताहरूले मात्र मत खसालेका थिए र केही मत बदर समेत भएको थियो । बाँकी अंश
Bafta Film Awards: 2010 nominations - २०६६ फाल्गुन १०, आइतवार
Here is the full list of nominations for the 2010 Bafta Film Awards, to be presented in London on 21 February. बाँकी अंश
अवतारलाई नौ अस्कर मनोनयन - २०६६ माघ २१, बुधवार
जेम्स क्यामरुनको सर्वाधिक व्यापार गर्न सफल फिल्म अवतारले यस वर्षको अस्कर
अवार्डमा उत्कृष्ट निर्देशन र उत्कृष्ट चलचित्रसहित नौ विधामा मनोनयन
पाएको छ। मंगलबार घोषणा गरिएको मनोनयनमा आतंकवादविरुद्धको युद्धमा आधारित
थ्रिलर फिल्म द हर्ट लकरले पनि नौ विधामा मनोनयन पाएको छ। बाँकी अंश
बलिउडका चर्चित चुम्मनहरु - २०६६ माघ १८, आइतवार
बलिउडका चलचित्रहरुमा छाँयाकंण गरिएका चुम्मनका दृष्यहरुबारे गरमा गरम बहस
हुने गरेको भएता पनि हाल यस्ता दृष्यहरुलाई स्वाभाविक मानिसकेको छ। धेरै
पहिले प्रदर्शनमा आएको चलचित्र बबीमा ऋषि कपूर तथा डिंपल कपाड़ियाको
चुम्मन, दयावानमा माधुरी दीक्षित तथा विनोद खन्नाको चुम्मनका दृष्यहरु
बारेमा निकै हल्ला भएका थिए। बाँकी अंश
Dannii threatened by Cheryl’s charm - २०६५ आश्विन ११, आइतवार
She’s been appearing on screen much more than Dannii, who is just not
having the same impact as she did last year. Simon thinks Cheryl looks
beautiful in front of the camera, totally radiant, and that she’s been
pivotal to some of the most memorable scenes of the 2008 series so
far.” The source adds that the reason fans seem to like Cole is that
she responds emotionally and makes her feelings evident. “It’s been
unintentional, but Cheryl’s arrival and her crying at the tragic family
stories of the contestants has totally upstaged Dannii. From the word
go, Dannii’s nose was put totally out of joint by Cheryl’s arrival and
its gone downhill from there,” the source added. — बाँकी अंश
Christina Feels She is -Sexier Than Ever - २०६५ आश्विन ११, आइतवार बाँकी अंश
Hollywood mourns star Paul Newman - २०६५ आश्विन ११, आइतवार Hollywood has been mourning the death of Oscar-winning film legend Paul Newman, who died of cancer aged 83.बाँकी अंश
Movie legend Paul Newman dies - २०६५ आश्विन १०, शनिवार
Hollywood movie legend Paul Newman has died at the age of 83, his spokeswoman has confirmed.
Marni Tomljanovic said the blue-eyed star of films like Butch
Cassidy And The Sundance Kid died on Friday of cancer. She gave no
further details.
Newman was nominated for an Oscar 10 times, winning a best actor trophy in 1987 for The Color Of Money.
Oprah Winfrey hops aboard Disney's - २०६५ आश्विन ८, विहीवार
Oprah Winfrey has joined the voice cast of the upcoming Disney animated film "The Princess and the Frog."
At a Disney presentation in Hollywood on Wednesday, John Lasseter,
the chief creative office at Pixar and Walt Disney Animation Studios,
said that Winfrey will play the character of Eudora, the mother of the
main character, Princess Tiana, voiced by Anika Noni Rose.
Aerosmith's Tyler sues over blog impersonations - २०६५ आश्विन ८, विहीवार
Aerosmith frontman Steven Tyler on Wednesday sued unknown bloggers who
the singer said impersonated him on the Web, writing about the death of
his mother and other "intimate details" from his life. बाँकी अंश
Actress Rachel McAdams on the case - २०६५ आश्विन ८, विहीवार
LOS ANGELES (Hollywood Reporter) - Rachel McAdams, whose movies
credits include "The Notebook" and "The Wedding Crashers," will star
opposite Robert Downey Jr. in "Sherlock Holmes."
Guy Ritchie is directing the feature, a reimagining of Sir Arthur
Conan Doyle's supersleuth, for Warner Bros. and Village Roadshow.
Katy Perry Says She Has Kissed A Girl - २०६५ आश्विन ७, बुधवार
Katy Perry says she has kissed a girl - but insists she isn't a
lesbian.Perry, 23, sings the lyrics "I kissed a girl and I liked it" in
her smash hit single I Kissed a Girl -- but she is certain that women
aren't to her taste, and she is happy with her boyfriend. बाँकी अंश