ABC Samachar नेपाली English मिति: २०६७ भाद्र २४, विहीवार
गृहपृष्ठ समाचार खेलकुद मनोरन्जन साहित्य अन्तर्वार्ता फोटोहरु भिडियोहरु सम्पर्क विज्ञापन समाचार पठाउनुहोस्
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
साहित्य
दुई थोपा आँसु - २०६७ आषाढ ५, शनिवार - (कबिता)
तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो
दुई थोपा आँसु जोगायरै,राखेको छु तिम्लाई नासो
प्रदेसिनु रहर होइन बाध्यताको लगाई पासो
 बाँकी अंश
तीनको चर्चा नेपालमा - २०६७ आषाढ १, मंगलवार - (कबिता)
तीन प्रदेस नेपालका हिमाल,पहाड,तराई 
तीनै दलका ठुला नेता हिड्छन डम्फु बजाई
 बाँकी अंश
- २०६७ ज्येष्ठ ३०, आइतवार - (कबिता)
मुटु माथि चोट पर्यो आँसु खस्नु अघि
ऋण लाग्यो कटेरीमा तिमी पस्नु अघि   बाँकी अंश
देखि तिम्रो चेहेरा, मैले - २०६७ ज्येष्ठ ३०, आइतवार - (कबिता)
देखि तिम्रो चेहेरा, मैले रात काटें कि कुन्नी
सिंदुर लगाउछ्यौ भनि, मैले हात काटें कि कुन्नी  बाँकी अंश
जस्ताको त्यस्तै - २०६७ ज्येष्ठ ३०, आइतवार - (कबिता)
वर्षौं देखि नेताजीको नारा, जस्ताको त्यस्तै
युगौदेखि कविजी को तारा, जस्ताको त्यस्तै  बाँकी अंश
आशे - २०६७ ज्येष्ठ ३०, आइतवार - (विविध)
सडकको एउटा छेउमा औषधि बेच्ने एउटा मान्छे अनेक हाउभाउ गर्दै बटुवाहरुलाई आफुतिर आकर्षित गरिरहेको थियो । केही क्षणमा नै उसले सोचे जत्तिकै मान्छेको भीड जम्मा पनि गर्यो । तासको पत्ता काट्यो सही सही बतायो  बाँकी अंश
ढुंगा हान्न खप्पिस भएँ - २०६७ ज्येष्ठ ३०, आइतवार - (कबिता)
दक्ष प्राविधिज्ञ बन्न प्राविद्यालय गएँ
तर संगत राजनीतिको भयो राजनीतिज्ञ भएँ
पदको सपथ मैले जिन्स पाइन्टमा खाएँ  बाँकी अंश
कुनै यस्तो गीत - २०६७ ज्येष्ठ २१, शुक्रवार - (कबिता)
खोजुँ या कोरुँ कुनै यस्तो गीत । बहिरहोस सदा मन्,मष्तिश्क तरंगसित । । वर्णन सधै सजिरहोस
बनाइ अमर प्रीत । मुटुमा सधै बजिरहोस बनि मोहनी मीत । ।  बाँकी अंश
बेमौसमी बाजाहरु - २०६७ ज्येष्ठ १५, शनिवार - (कबिता)
बेमौसमी बज्न थाले नेपालका बाजाहरु
एउटै राजा लघारेर धेरै बने राजाहरु
सभासदको खोल ओढी दुइटै बर्ष बितायछन  बाँकी अंश
सम्झिरहन्छु डाँडा पाखा गाउँबेशिका नानी - २०६७ ज्येष्ठ १२, बुधवार - (कबिता)
चिसो-चिसो हावा अनी त्यो खोलाको पानी
सम्झिरहन्छु डाँडापाखा गाउँबेशिका नानी
माछापुछ्रे,फेवाताल प्रकृतीका खानी  बाँकी अंश
मेरो प्रीत - २०६७ ज्येष्ठ १०, सोमवार - (कबिता)
जिति हाल्ल औ  विस्वास,पत्थरको मुर्ती बनेर पनि ।

झुके यि शिर रोकी सास,देव मेरो आफ्नै हो भनि ।  बाँकी अंश
मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन् (राजेश नतांश) - २०६७ ज्येष्ठ ८, शनिवार - (कथा)
रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे ।  बाँकी अंश
कटहरे बुढी (देवेन्द्र कोइराला) - २०६७ ज्येष्ठ ८, शनिवार - (कथा)
अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो ।  बाँकी अंश
"बाल कमरेडसंग एकैछिन"(मिलन बगाले) - २०६७ ज्येष्ठ ८, शनिवार - (कथा)

दाई! सुकिलो मुन्छे र टिभि का मुन्छेसित फिटिक्कै नबोल्नु भनिचन दाईहरुले!मेरो सेतो सर्ट र टलक्क टल्किएको जुत्तातिर भयभीत नजर फ्याक्दै उ बोल्यो  बाँकी अंश
आत्महत्याको पत्र (समदर्शी काइँला) - २०६७ ज्येष्ठ ८, शनिवार - (कबिता)

 बाँकी अंश
जम्मा साहित्य : 44
साप्ताहिक मत सर्वेक्षण
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
अन्य लिङ्कहरु
गृहपृष्ठ | हाम्रो बारेमा | सम्पर्क | विज्ञापन | समाचार पठाउनुहोस्
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,492,850 times. Website Developed By: www.BestNepal.net