|
| प्रदर्शनको क्रममा लोडसेडिङ - २०६७ ज्येष्ठ ८, शनिवार |
| लोडसेडिङका
कारण एक दम्पतीले भोग्नुपरेको विकराल घटनालाई प्रमुख विषय बनाई नयाँ
निर्देशक जमिर श्रेष्ठले लोडसेडिङ नामक थि्रलर फिल्म निर्माण गरेका छन् । बाँकी अंश |
|
|
| व्यापारी नायिका - २०६७ वैशाख ३१, शुक्रवार |
| चलचित्र 'कहाँ भेटिएला' बाट चर्चामा आएकी नायिका श्वेता खड्का पेशाले
व्यापारी हुन् । जनमैत्री क्याम्पसमा गणित बिषयमा बीए तेस्रो वर्षमा
अध्ययनरत श्वेता अन्तराष्ट्रिय व्यापारिक संस्था एमआरएसमा कार्यरत रहेकी
छिन्। आफ्नै लगानीमा स्थापना गरिएको यस कम्पनीमा उनी बिगत ६ बर्ष देखि
कार्यरत छिन् । बाँकी अंश |
|
|
| नम्रता रेष्टुराँ व्यवसायमा - २०६७ वैशाख १९, आइतवार |
म एक आत्माविश्वासी, परिश्रमी र नयाँ कुरा सिक्न रुचाउने नारी हुँ', आफ्ना
बारेमा प्रस्ट पार्दै हिरोइन नम्रताले भनिन्। नेपाली ग्लामर फिल्डकी
'ब्युटी क्विन' नम्रता लाजिम्पाटस्थित आफ्नो एट्टिक रेष्टुराँ बारे
बताइहँदा बुधबार निकै आत्मविश्वासी समेत देखिइन्। बाँकी अंश |
|
|
| भारतीय निर्देशकलाई निर्देशक समाजको स्वागत - २०६७ वैशाख ७, मंगलवार |
| चलचित्र निर्देशक समाजले राजधानीमा चलेको भारतीय चलचित्र महोत्सवमा अथिति
बनेर आएका भारतीय चलचित्र निर्देशक गोविन्द निलहानीको स्वागतार्थ आइतबार
राजधानीमा एक भेटभाट कार्यक्रम आयोजना गरी निलहानीलाई निर्माता-निर्देशक
यु्वराज लामाले निर्देशक समाजको तर्फबाट भादगाउँले कालो टोपी र खादा ओढाएर
स्वागत गरेका थिए । बाँकी अंश |
|
|
| 'सपना हो कि विपना' प्रदर्शनको तयारीमा - २०६६ चैत्र २४, मंगलवार |
| लाहुरेको कथा बोकेको
गुरुङ चलचित्र 'सपना हो कि विपना' प्रदर्शनको तयारीमा रहेको छ । लमजुङ,
पोखरा र खैरेनीटार तनहुँलगायतका स्थानमा विशेष प्रदर्शनको तयारीमा रहेको
चलचित्रको सम्पादन कार्य भर्खरै सकिएको छ। बाँकी अंश |
|
|
| महानायक राजेश हमाल विवाह बन्धनमा - २०६६ चैत्र २१, शनिवार |
| महानायक राजेश हमालले विहे गरेका छन्। गत सोमबार दक्षिणकाली मन्दिरमा उनका
निकट साथीहरुसँगै मन्दिर गइ उनकी प्रेमीकासँग लगन गाँठोमा बाँधिएको एक
शुत्रले जनाएको छ। बाँकी अंश |
|
|
| चोभारमा बलत्कारीको हत्या - २०६६ चैत्र १९, विहीवार |
| खुला डाँडोमा पाँचसातजना गुण्डाले एउटी आइमाईमाथि हातपात गरिरहेका छन् ।
इन्टरकटमा नायक राजेश हमाल दौडिरहेका छन् । दौडँदै आएका नायक हमालले
आफ्नी श्रीमतीलाई हातपात गर्ने पाँचसातजना गुण्डालाई एक-एक सटमै तोरीको फूल
देखाइदिन्छन् । बाँकी अंश |
|
|
| रंगकर्मीले मनाए 'विश्व रंगमञ्च दिवस' - २०६६ चैत्र १६, सोमवार |
| विश्वका नाट्यकर्मीहरूले हरेक वर्ष२७ मार्चलाई विश्व रंगमञ्च दिवसको
रूपमा मनाउने गरेका छन् । यस्तै शनिबार विश्वमा झैं नेपालमा पनि 'विश्व
रंगमञ्च दिवस-२०१० मनाइयो । सोही क्रममा 'नेपाल सेन्टर अफ आईटीआई'ले
शनिबार विश्व रंगमञ्च दिवसको अवसरमा राजधानीको पुरानो बानेश्वरस्थित
गुरुकुलको थिएटरमा विविध कार्यक्रम गर्यो । बाँकी अंश |
|
|
| रेखा र बिराज बिचको दुरी बढ्दै - २०६६ चैत्र १४, शनिवार |
| केहि समय अगाडी सम्म चर्चित जोडी मानिएका रेखा थापा र बिराज भट्ट बिच
अहिले दुरी बढ्दै गएको छ । पहिला पहिला एक छिन पनि नछुट्टिने यि दुई कलाकार
अहिले दुस्मन जस्तै भएका छन् । बाँकी अंश |
|
|
| फिल्मबाट टाढिएकी छैन - २०६६ चैत्र १३, शुक्रवार |
| म सानोमा खुब लजालु थिएँ ।
लजालु पनि कतिसम्म भने आफ्नो नाम भन्न पनि साह्रै लाज लाग्थ्यो । सानै
छँदा एक दिन
ममी (प्रेमा शाह) ले फिल्म-डाइरेक्टर प्रकाश थापाकहाँ लिएर जानुभयो । बाँकी अंश |
|
|
| तिम्रो घर मेरो ससुराली' प्रदर्शनको तयारीमा - २०६६ चैत्र १३, शुक्रवार |
| लक्ष्मी लामाको निर्माणमा बनेको हाँस्यप्रधान चलचित्र 'तिम्रो घर मेरो
ससुराली' प्रदर्शनको तयारीमा रहेको छ । राजु लामाको निर्देशनमा बनेको यस
चलचित्रमा दस बर्षीया बालक अजु लामा र मस्त तरुनी सोनिया केसीबीचको
रोमान्टिक दृश्यहरू राखिएका छन् । बाँकी अंश |
|
|
| बिराजको यो बर्ष १४ चलचित्र प्रदर्शन,एक-चौथाइ मात्र सफल - २०६६ चैत्र १२, विहीवार |
| एउटा अभिनेताको एक बर्षमा चार/पाँच ओटा चलचित्र रिलिज हुनु स्वाभाविकै
हो । तर, विराज भट्टको यो वर्षमात्र १४ ओटा चलचित्र रिलिज भएका छन् । आफ्ना
यति धेरै चलचित्र रिलिज होलान् भन्ने अनुमान समेत उनले गरेका थिएनन् ।
तर, १४ ओटा चलचित्र रिलिज भएपछि उनी पनि छक्क परेका छन् । बाँकी अंश |
|
|
| निखिल र सञ्चिता मुम्बईमा - २०६६ चैत्र ५, विहीवार |
| नेपाली रजतपटबाट हराएकी भनिएकी नायिका सञ्चिता लुईटेल नायक निखिल
उप्रेतीसँग मुम्बई पुगेको खुलासा भएको छ । भोजपुरी चलचित्रको छायाँकनको
क्रममा यी दुई जोडी मुम्बई पुगेको निकट स्रोतले फिल्मीखबरलाई जानकारी
गरायो । बाँकी अंश |
|
|
| सिडियोको कुराले निर्माताहरू चुप - २०६६ चैत्र ३, मंगलवार |
| केहि दिन मात्र सम्पन्न भएको निर्माता संघको चुनाव बैधानिक नभएको भन्दै
केहि निर्माताहरूले उक्त चुनावको बिरोधमा सिडोयो कार्यालयमा उजुरी दिए ।
उजुरी दिन सिडियो कार्यालय पुगेका निर्माताहरूले चुनावमा हारेका र जितेका
तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेपछी अधिकाशं निर्माता र
सञ्चारकर्मीहरू सिडियो कार्यालयमा पुगेका थिए । बाँकी अंश |
|
|
| सुस्मिताले गरिन् ऐश्वर्याको तारिफ - २०६६ फाल्गुन ३०, शनिवार |
| चलचित्रकर्मीबीचको
आपसी दुस्मनी लामो समय रहन सक्दैन भन्ने यतिखेर बलिउड अभिनेत्री सुस्मिता
सेनले प्रमाणित गरेकी छिन्। केही समयअगाडि मात्र आफ्नो कट्टर दुस्मन भनेर
अभिनेत्री ऐश्वर्याको नाम लिने गरेकी सुस्मिता अहिले उनकै तारिफ गर्न
थालेकी छिन्।
बाँकी अंश |
|
|
| फिल्ममा यौनको झिल्को - २०६६ फाल्गुन २७, बुधवार |
| यौन के हो ? अनेक व्याख्या हुन सक्छन् । एक नवनिर्देशकले भने यौन 'वयस्क
युवा-युवतीबीच प्राकृतिक रूपमा पैदा हुने तत्त्व'का रूपमा परिभाषित गर्दै
फिल्म बनाएका छन् । बाँकी अंश |
|
|
| नेपाल चलचित्र निर्माता संघको निर्वाचन आज - २०६६ फाल्गुन २३, शनिवार |
| लामो समयदेखि हुन नसकेको नेपाल चलचित्र
निर्माता संघको निर्वाचन आज हुने भएको छ । फुटेका २ संघ एक भएपछि विभिन्न
कारणदेखि निर्वाचनको मिती सारिदै आएको थियो । बाँकी अंश |
|
|
| सौजन्यले अब टेलिचलचित्रमा अभिनय नगर्ने - २०६६ फाल्गुन २२, शुक्रवार |
| आठ बर्ष अगाडीको टेलिचलचित्र 'पुरूष' बाट आफ्नो अभिनय यात्रा तय गरेकी
अभिनेत्री सौजन्य सुब्बाले अब टेलिचलचित्रमा अभिनय नगर्ने घोषणा गरेकी
छिन् । टेलिचलचित्र 'पुरुष' को सफलतापछि उनले दर्जनौं टेलिचलचित्रमा अभिनय
गर्ने मौका पाईन् । बाँकी अंश |
|
|
| करिस्मालाई विनोदसँग जोडिदिने 'कस्तुरी' - २०६६ फाल्गुन २१, विहीवार |
| नेपाली सिनेमा इतिहासमा बेग्लै किस्सा छ फिल्म 'कस्तुरी' को । विदेशमा
बनेको पहिलो नेपाली फिल्म, विदेशमा सबैभन्दा बढी लगानीमा बनाइएको पहिलो
नेपाली फिल्म, नम्बर वान नायिका करिस्मा मानन्धरले विदेशमा खेलेको पहिलो
फिल्म अनि करिस्मालाई विनोद मानन्धरसँग जोडिदिने फिल्म । बाँकी अंश |
|
|
| ऋचाले मनाईन् आफ्नो २७ औं जन्मदिन - २०६६ फाल्गुन ११, सोमवार |
| नायिका ऋचा घिमिरेले आज आफ्नो २७ औं जन्मदिन मनाईन् । आफ्ना श्रीमान्
शंकर घिमिरेको साथमा उनले आफ्नो जन्मदिन मनाएको ऋचाले फिल्मीखबर डटकमलाई
जानकारी दिईन् । बाँकी अंश |
|
|
| सुटिङका क्रममा खड्गी घाइते - २०६६ फाल्गुन ५, मंगलवार |
| द्वन्द्वनिर्देशक तथा अभिनेता राजेन्द्र खड्गी सुटिङका क्रममा घाइते
भएका छन्। खड्गी नायक भुवन केसीद्वारा निर्माण हुँदै गरेको चलचित्र 'साथी म
तिम्रो' को स्टन्ट दिने क्रममा आइतबार दिउँसो घाइते भएका हुन्। बाँकी अंश |
|
|
| निर्माता संघको चुनाव पुन: विवादमा - २०६६ माघ २६, सोमवार |
| हरेक दुई वर्षमा नेपाल चलचित्र निर्माता संघको नेतृत्व चयन हुनु पर्ने
भए पनि विभिन्न बहानामा विगत चार वर्षदेखि संघ नेतृत्व बिहिन अवस्थामा छ । बाँकी अंश |
|
|
| अभिनयले उमेर ढल्क्यो भन्दो रहेनछ - २०६६ माघ २६, सोमवार |
| अभिनयलाई उमेरले छेकबार लगाउंदैन भन्ने कुराको पुष्टी नायक भुवन केसीले
गरिदिएका छन् । केसी यस्ता नायक हुन् जि बिगत ३० बर्ष देखि नेपाली चलचित्र
क्षेत्रमा सक्रिय भएर लागी रहेका छन् । बाँकी अंश |
|
|
| बिस बर्षको अभिनय यात्राका महानायक - २०६६ माघ २४, शनिवार |
'एउटा मोडमा पुगेपछि मानिस बितेका कुरा सम्झन्छ,' राजेश हमालले भने,
'वर्तमान बितेका कुराको प्रडक्ट हो।' त्यही वर्तमानमा हामी काठमाडौंको
जोरपाटीमा छौं, एउटा दुईतले घरको छतमा। जाडोको घाम मलिन हुँदै गएको छ। बाँकी अंश |
|
|
| अस्ट्रेलियामा क्याट्माण्डु फिल्मस - २०६६ माघ २३, शुक्रवार |
| दशक भन्दा लामो समय देखि नेपाली चलचित्र अनि सन्चार क्षेत्रमा समर्पित
दक्ष्य , अनुभवी र उत्साहित नेपाली युवाहरुको सहभागितामा अस्ट्रेलियाको
सिड्नी सहरमा catmandufilms नामक एक संस्थाको स्थापना गरिएको छ । बाँकी अंश |
|
|
| सासूको चलचित्रमा ज्वाईं निर्देशक - २०६६ माघ २३, शुक्रवार |
| नायिका ऋचा घिमिरेकी आमा श्रुती घिमिरेको लगानीमा चलचित्र 'तुलसी'
निर्माण हुँदैछ । हिन्दु धर्मालम्बीहरूले तुलसीलाई पबित्र बिरूवाको रूपमा
लिने गर्दछन् तर पनि यो पबित्र बिरूवालाई घरभित्र राखेर पुजा गर्दैनन्
भन्ने भावमा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रको निर्देशन ऋचाकै
श्रीमान् शंकर घिमिरेले गर्दैछन् भने चलचित्रको प्रमुख पात्रको रूपमा
नायिका ऋचा घिमिरेले अभिनय गर्नेछिन् । बाँकी अंश |
|
|
| निरकको चलचित्रमा महजोडी प्रमुख पात्र - २०६६ माघ २१, बुधवार |
| पहिलो पटक 'कुसुमे रूमाल' निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक
निरक पौडेलले पुन: अर्को चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रको
मुख्य भुमिकामा हाँस्यकलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ देखिने
खुलासा भएको छ । बाँकी अंश |
|
|
| रिक्सा चालक मजदुरहरूको जीवनकथा चलचित्र - २०६६ माघ २०, मंगलवार |
नेपालको चलचित्र इतिहासमा पहिलो पटक तराई क्षेत्रका रिक्सा चालक
मजदुरहरूको जीवनकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'रिक्सावाला
न्यायदाता' यही माघको अन्तिम साताबाट उपत्यका बाहिरका हलहरूबाट प्रदर्शनीमा
आउने भएको छ । बाँकी अंश |
|
| जम्मा गफ समाचार : 28 |